One response to “Nepal General Marketing Pvt. Ltd”
मैले Super splendor बाइक २०७६/०३/१८ मा किनेर पहिलो सर्भिस ५०० किमि कुदेपछि २०७६/०५/२० मा गराए(आधिकारिक सर्भिसमा)त्यसपछि ३०००/३५०० किमि मा वा त्यति नकुदेपनि मंसिर पहिलो हप्तामा सर्भिसमा ल्याउने सुझाव दिनुभएको थियो।तर मेरो बाइक हालसम्म जम्मा २९०० किमि मात्रै कुदेको छ।अब लकडाउन खुलेपछि सर्भिसमा ल्याउने सोचमा छु।किमि पूरा नहुदै समयमा ल्याउनै पर्ने हो?मैले ढिलो गरि ल्याउदा के हुने हो?कम्पनिको ५ बर्षे वारेन्टी नपाउने हो वा अन्य कुनै सुबिधा नपाउने हो?कृपया खुलस्त पारिदिनु होला।