Share

थिङ फिल्मस प्रा. लि. (Thing Films Pvt. Ltd.) विभिन्न नेपाली कथानक फिल्महरु उत्पादन गर्ने उद्देश्यले शुरु गरिएको एक कम्पनी हो । यस कम्पनीका संचालक श्री अमृत थिङ तामाङ हुन् ।

यस कम्पनीले आदिवासी जनजाति (Indigenous Nationalities) र तामाङहरुले हेर्नै पर्ने ताम्सालिङ सम्बन्धी नेपाली कथानक चलचित्र हाम्रो भुमिको निर्माण गरेको छ । उक्त चलचित्र हेर्न वा देखाउन चहानुहुने व्यक्ति तथा संघ संस्थाहरुले हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

Additional Info

Opening daysSun-Fri

Comments

Leave a Reply

nineteen + 11 =

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.